आॅखा हुन्
हर्षित पनि हुन सक्छन्
शोकाकुल पनि
कठोर पनि हुन् सक्छन्
द्रवित पनि
आॅखा हुन
मायालु पनि हुन सक्छन्
क्रूर पनि
चंचल पनि हुन् सक्छन्
अविचलित पनि
आॅखा हून्
संयमित पनि हुन् सक्छन्
अधैर्य पनि
तीक्ष्ण पनि हुन् सक्छन्
क्षीण पनि
चकित पनि हुन् सक्छन्
थकित पनि
आॅखा हुन्
लजालु पनि हुन् सक्छन्
तेजालु पनि
सशंकित पनि हुन् सक्छन्
भयभीत पनि
बिस्मित पनि हुन् सक्छन्
भ्रमित पनि
आॅखा हुन्
आक्रोशित पनि हुन् सक्छन्
विनम्र पनि
अशान्त पनि हुन् सक्छन्
शान्त पनि
निश्छल पनि हुन् सक्छन्
निरिह पनि
अबोध पनि हुन् सक्छन्
प्रबुद्ध पनि ।
19-8-2075
हर्षित पनि हुन सक्छन्
शोकाकुल पनि
कठोर पनि हुन् सक्छन्
द्रवित पनि
आॅखा हुन
मायालु पनि हुन सक्छन्
क्रूर पनि
चंचल पनि हुन् सक्छन्
अविचलित पनि
आॅखा हून्
संयमित पनि हुन् सक्छन्
अधैर्य पनि
तीक्ष्ण पनि हुन् सक्छन्
क्षीण पनि
चकित पनि हुन् सक्छन्
थकित पनि
आॅखा हुन्
लजालु पनि हुन् सक्छन्
तेजालु पनि
सशंकित पनि हुन् सक्छन्
भयभीत पनि
बिस्मित पनि हुन् सक्छन्
भ्रमित पनि
आॅखा हुन्
आक्रोशित पनि हुन् सक्छन्
विनम्र पनि
अशान्त पनि हुन् सक्छन्
शान्त पनि
निश्छल पनि हुन् सक्छन्
निरिह पनि
अबोध पनि हुन् सक्छन्
प्रबुद्ध पनि ।
19-8-2075
Comments
Post a Comment