जागिरहेछन् यो मुलुकका लेन्डुृप दोर्जेहरू
बनेर दूत दुश्मनहरूको
लागिरहेछन् कोपर्न आमामो हाँड छाला
गरेर धारण रुप दैत्यको
लगाउने होइन ठेगान यिनको बेलैमा भने
लखेट्ने होइन यिनलाई सात डाँडा पारि भने
मेटाउन सक्ने छन् दुष्टहरूले
पुर्खाका रगतले लेखेको
मानचित्र नै यो देशको ।
२६–११ २०७५
१०–०३–२०१९
Comments
Post a Comment