जंगबहादुर जन्मे त बरु ठीकै हुन्थ्यो यो मुलुकमा
लुटेको मुलुक पनि फिर्ता ल्याउँथ्यो
यहाँ त लेन्डुप दोर्जे जन्मेको छ
जसले लुटेको मुलुक फिर्ता ल्याउने त कुरै छौडौं
पुरानो मुलुकको पनि सुम्पिदेला जस्तो छ प्रभुका पाउमा
प्रभुको नाउमा
कुर्सीको दाउमा ।
११–१२–२०७५
Comments
Post a Comment