देशको माटो बेचेर दुश्मनलाई
यो मुलुकका लन्डुपेहरू
मंचित गरिरहे्का छन् देशभक्तिका नाटकहरू
मनाइरहेका छन् पुरखाका वीरताका उत्सवहरू
सुनाइरहेका छन् शौर्यका गाथाहरू
गाइरहेका छन् राष्ट्रियता गीतहरू
सच्चा देशभक्तहरू
सच्चा राष्ट्रवादीहरू
हैरान परिशान छन् लेन्डुपेहरूको खेल तमाशा देखेर
लेन्डुपेहरूको अभिनय देखेर
चर्तीकला देखेर
वास्तवमा लेन्डुपेहरूको विद्रूप रुप देखेर
र प्रश्न गरिरहेका छन्
कति दिन चल्ने होला यस मुलुकमा यिनीहरूको यस्तो खेल तमाशा
यस्तो उद्योग धन्दा ।
७–१–२०७६

Comments
Post a Comment