बालेर झापामा क्रान्तिको आगो प्रतिक्रान्तिसित साटेका थिए उनले
बर्षेनी एक खरब बिस अरव लाभ हुन्छ भनेर ढाँटेका थिए उनले
इम्प्रेरस क्लथका वादशाह जस्तै नागिंदै पुरै शिरदेखि पाउसम्म
घाइते देशलाई नै जन्म दिनको केक बनाई काटेका थिए उनले ।
१३–११–०७६

Comments
Post a Comment