Skip to main content

मादलमा माया ठकुरी

यतिबेला नेपालकी चर्चित र प्रसिद्ध कथाकारका रुपमा परिचित माया ठकुरीको कथा लेखनको पृष्ठभमि शिलाङ, मेघालय हो । उनले आफ्नो कथाकारिताको जीवनको आरम्भमा शिलाङमा छँदा त्यहाँबाट प्रकाशित हुने नेपाली पत्र पत्रिका मादल कथामंच सुमन आदिमा धेरै नै कथा लेखेर प्रकाशित गरेकी छन् । उनको एउटा कथा मेरै सम्पादनमा शिलाङबाट कथाको पत्रिका कथामंच (  १९६्९ )मा प्रकाशित भएको थियो । कथामंच यतिबेला मसित उपलब्ध नभएको हुनाले त्यसको बिस्तुत चर्चा गर्न म असमर्थ छु । तर मलाई यदि ठीकसित संझना छ भने माया ठकुरीको कथामंचमा प्रकाशित कथाको शीर्षक पेनफ्रेन्ड थियो । आज भोलि फेसबृुक मार्फत प्रेममा बाँधिएका कति यृुवक युवती भ्रममा शिकार पनि भएका छन् । धोकामा पनि परेका छन् । माया ठकुरीको कथामंचमा प्रकाशित कथा पेनफ्रेन्डमा पनि यस्तै भ्रममा परेका र सत्य थाहा पाए पछि छाँगाबाट खसेका भएका जस्ता पात्र पात्रा पाइन्छन् । दुबैले एक अर्कालाई भर्खरका सुन्दर युवक युवती ठान्दछन् र  प्रेममा बर्सौ बिताउँछन् । प्रेमको दुनियाँमा हराउँछन् पनि । अन्ततः दुबै प्रेम प्रमिकाबीच एउटा निश्चित ठाउँमा र एउटा निश्चित समयमा एकले अर्कोलाई सरपराइजको रुपमा भेट्ने कृुरा तय हुन्छ । एक दिन दुबै एकले अर्कोलाई निर्धारित ठाउँ र निर्धारित समयमा भेट्न खोज्दछन् । तर एकले अर्कोलाई चिन्न किन गाह्रो हुन्छ भने यिनीहरूले परिकल्पना गरेकाभन्दा उनीहरू फरक उमेर र रुपका हुन्छन् । यी पेनफ्रेन्डको बीचमा उमेरको अन्तर नै आकाश र पाताल जत्तिकै फरक हुन्छ । उनीहरूको कल्पनाको संसार र यथार्थको संसारबीचमा ठूलो खाडल देखा पर्दछ ।  तर यस लेखमा मैले चर्चा गर्न खोजेको कथा भने यो होइन । मैले यस लेखमा मसित हाल उपलब्ध मादलमा प्रकाशित कथाहरूको मात्र चर्चा गर्दंछु ।  मादलको  चौथो घन्काइ (  जुन १९७४ ) मा प्रकाशित दुई कथाहरूको ।

मादलको यस अंकमा प्रकाशित भएका दुई कथामध्ये पहिलो कथा हो उज्यालोतिर । यो सामाजिक यथार्थवादी कथा हो । एक अर्थमा यस कथालाई हामी पारिवारिक कथा पनि भन्न सक्दछौं ।  यस कथालाई हामी माया ठकुरीको विद्राही कथा पनि भन्न सक्दछौं । क्रान्तिकारी कथा पनि भन्न सक्दछौं । प्रगतिशील कथा पनि भन्न सक्दछौं । अझ यस कथालाई महिला अधिकारवादी कथा पनि भन्न सक्दछौं । महिला हिंसा बिरोधको कथा पनि भन्न सक्दछौं । यस कथाको पृष्ठभूमि सामन्ती नेपाली समाज हो ।  कथाको विषय बस्तु अनमेल विबाह हो । यस कथाले हाम्रो सामन्ती समाजमा महिलाहरूलाई हेर्ने सामन्ती चिन्तन र व्यहारमाथि कडा प्रहार गर्दछ । त्यसप्रति व्यंग गर्दछ । त्यसप्रति विद्रोह बोल्दछ ।

यस कथामा मुख्य पात्रा तीन जना रहेका छन् – कृष्णकान्त, कलावती र हस्तमान  । तीन जना पात्र उत्तिकै महत्वपूर्ण भूमिकामा रहेका छन् ।  उज्यालोतिर कथाका प्रमुख पात्र कथाबाचकका छिमेकी हुन् । आफ्नै घरमा पुरोहित हुन् । कथाबाचक आफ्ना छिमेकी पृुरोहित  कृष्णकान्त बाजेको स्वभाव र चिन्तनसित वाकिफ छन् । जानकार छन् ।  उनी परम्परावादी सामन्ती चिन्तनले ग्रस्त छन् ।  शारिरीक रुपले उनी भद्दा र कुरुप  नै छन् । उमेरको हिसावल बृृद्ध अवस्थातिर उकालो  लाग्दैछन् । निसन्तान रहेका छन् । उनमा सन्तानको अभिलाषा तीब्र रुपमा रहेको छ । उनले महिलालाई सन्तान जन्माउने मसिनको रुपमा उपयोग गर्न चाहन्छन् । सन्तान नभएको कारणले उनले तेस्रो विवाह गरेका छन् । कलावती उनकी तेस्री श्रीमती हुन् । कलावतीका बुबा आमाले १५–१६ बर्षकी छोरीलाई कृष्णकान्त बाजेसित विवाह गरिदिएका छन् । कलावतीको कृष्णकान्त बाजेसित भएको बिवाह  कलावतीको राजीखुशीसित भएको विवाह होइन । यस अमेल विवाहको लागि कथाकारले केटीका बृुबा आमा र कृष्णकान्त बाजे दुबैलाई दोषी देखाएको पाइन्छ । सामन्ती रुढीवादी संस्कृतिमा हुर्केका कृष्णकान्त बाजे महिला हिंसावादी पात्र हुन् । उनले  कलावतीलाई बराबर कुट्ने पिट्ने एक प्रकारले नाँगै पार्ने हरकत गरेको कुराको एउटा साक्षी छिमेकी भएको नाताले पनि स्वर्य कथाबाचक भएको कृुरा कथा नै बताउँछ । यसमा कथावाचकले हस्तक्षेपकारी भूमिका निर्वाह गरेको देखाइएको. छ । कथाबाचकले कृष्णकान्त बाजेले कलावतीलाई कुट्दा पिट्दा छुट्टाउने काम गर्दछिन् । लेखक अर्थात कथावाचकलाई थाहा छ यस द्वन्द्वको खास कारण अमेल विवाह हो ।  कलावतीको लागि कृष्णकान्त बाजे उपयृक्त पात्र होइनन् । उनीहरूबीचको द्वन्द्व  उमेरको अन्तरले मात्र होइन शारिरीक अवस्थाले पनि सृजित  गरेको छ ।  कलावती कृष्णकान्त बाजेप्रति कत्ति आकर्षित छैनन् । एउटा कारण त उनको कलाबतीमाथि महिला हिंसा पनि हुन सक्दछ ।  कृष्णकान्त बाजले श्रीमतीलाई कुटपिट गर्ने खास कारण  कलाबतीको  कथाबाचकको घरमा भाडामा बस्ने हस्तमान मगरसित भेटघाट कृुरकानी र हेमचेम हुनु नै  थियो । यस कुरासित बाकिफ भएको कथाबाचकलाई दुई दौंतरीबीच एक अर्काप्रति स्वाभाविक र उचित नै लागेको थियो । अन्ततः कलाबती हस्तमानसित विबाह गर्न पुगेको कृराले कृष्णकान्त बाजे आगो हुन्छन् । उनी फेरि अर्की कलाबतीभन्दा अझ कम उमेरकी बालिकालाई बिवाह गर्ने अठोटमा पुग्दछन् ।  जे होस, यस कथामा कलावती हस्तमान मगरसित बिवाह गर्न पुग्नु कुरालाई कथाकारले स्वाभाविक सकारात्मक र उचित कुरा  ठहराएको देखिन्छ । यही कुृरो नै सामन्ती कुसंस्कर तथा  परम्पराप्रतिको विद्रोह हो । महिला हिंसाप्रतिको विद्रोह हो । यस कथा नारी स्वर सशक्त रुपमा गुंजित हुन पुगेको छ । यसले पितृसत्तात्मक सामन्ती समाजका जगमा प्रहार गरेको छ ।  यस कथाल ेअन्तरजातीय विवाहलाई पनि बल पुराएको छ । यस कथामा खास खटकिने कुरा कलावती नाम हो ।  प्राय जसो पहाडी महिलाको नाम कलावती हुृँदैन । कलाबती तराईमा प्रचलित नाम हो । सामन्ती संस्कृति अमेल विवाह महिला हिंसा र जातपातप्रतिको विद्रोहको रुपमा लेखिएको यस कथाको शीषर््िक उज्यालोतिर उपयृक्त नै देखिन्छ ।

मादलको यसै अंकमा प्रकाशित दोसो कथा हो गोफ्ली । गोफ्ली कथाले शिलाङका तल्लोबर्गका नेपाली श्रमजीवी बर्गका पात्र पात्रालाई यस कथामा कथानायक वा नायिकाको रुपमा खडा गरेको देखिन्छ । शिलाङमा तल्लो बर्गका श्रमजीवी जनता खास गरी नेपालबाट कामको खोजीमा शिलाङ पुगेका श्रमजीवी व्यक्तिहरूले सजिलै पाउने काम हो भारी बोक्ने काम ।  एक ठाउँको सामान नाम्लो लाएर अर्को ठाउँमा पुराइदिने । यस्तो काम गर्ने नेपाली श्रमजीवी जनतालाई गैर नेपालीहरू दाज्यू भन्दछन् । शिलाङमा नाम्लो लिएर भारी बोक्ने श्रमीजीवी नेपालीहरूको बाक्लो उपस्थिति छ । शिलाङका गरीब पविारका महिलाहरू खास गरी सर्वहारा बर्गमा पर्ने महिलाहरू ‘साहब ’हरूका बंगलामा भाँडा माज्ने र लुगा धुनै काम गर्दछन् । यसरी बंगालमा खास गरी  बंगालीका बंगलामा भाँडा माज्ने र लुगा धुने नेपाली महिलाहरूलार्इै शिलाङमा ‘कान्छी‘ भन्ने चलन छ । कथाकारले शिलाङमा तल्लो बर्गमा पर्ने श्रमजीवी नेपाली पुृरुष र महिला दाज्यू र कान्छीलाई यस कथाको पृष्टभूमि बनाएको अवस्थसा  छ । शिलाङमा दाज्यू र कान्छी जस्तो पिय शब्द हेय हुन पुगेको स्थिति छ । उनीहरू ( ‟कान्छी″हरू ).  एक दिनमा तीन चार बंगलामा काम गर्न भ्याउँछन् ।  गोफ्ली कथामा गोफ्ली त प्रमुख पात्र हुने नै भई । अर्की प्रमुख पात्र हो प्याउली । हस्तेकी आमा । गोफ्ली कालेकी आमा हो । प्याउलीका छोरा र छोरी दुर्ई सन्तान छन् । पिउलीका पति भारी बोक्ने श्रमजीवनी हुन् । शिलाङको प्रचलित  भाषामा दाज्यू ।, तर उनी यस कथामा खासै कुनै भूमिकामा छैनन् । देखिन्नने ।  गोफ्ली र प्याउली दुबै शिलाङमा प्रचलित भाषामा कान्छी हुन् । कथाको शुरुमा प्याउली  र गोफ्ली देखा पर्दछन् । दुबै एक साथ निस्केर बंगालमा भाँडा माज्न र लुगा धुने काममा सरिक हुन निस्किन्छन् । उनीहरू प्रतिदिन तीन चार बंगलामा काम गर्दछन् । सुख काट्न लाहुर आएकी गोफ्ली आखिर जीविका चलाउन भाँडा माज्ने र लुगा धुने काममा खटिन वाध्य हुन्छे  । गोफ्लीको तुलनामा प्याउलीको अवस्था किन राम्रो छ भने उसको श्रीमानले भारी बोकेर भए पनि दुई चार पैसा थप थाप गर्दछ । तर गोफ्लीका श्रीमान अकीै आईमाईसित  हिंडको हुनाले परिवारको सारा बोझ उसको थाप्लोमा परेको छ । गोफ्लीको गहना लगाउने ठूलो धोको छ । यसैले उसले आधा पेट खाएर केही पैसा लुकाएर राखेकी छ र गहना किनेर लगाउने सपना देखेकी छ । विचार त प्पाउलीको पनि गहना लगाउने नै छ  । तर मास्टरको सल्लाहले उसले आफ्ना छोरा छोरीलाई स्कूलमा भर्ना गरिदिन्छे यही बृुझेर कि गहना भनेकै विद्या हो । प्याउलीबाट प्रेरणा लिएर गोफ्लीले पनि धुलोमा खेल्ने आफ्नो छोरा कालेलाई गहना किन्ने पैसाले पढाएर राम्रो जागीर पाउने गराउन चाहन्छे । यही हो कथाको संक्षिप्त सार । यस कथाबाट एकातिर लेखकले शिलाङमा तल्लो बर्गका नेपाली श्रमीजीवी जनताको यथार्थ चित्रण गर्न खोजेको देखिन्छ भने अर्कोतिर  भारी बोक्ने वा बंगलामा काम गर्ने श्रमजीवी नेपालीहरू आफ्ना सन्तानलाई विद्याको ज्यातिबाट बंचित गर्न हुँदैन भन्ने शिक्षा  दिन खोजेको बुझिन्छ ।  यो सामाजिक कथा हो ,। यस कथालाई हामी आदर्शोन्मुख यथार्थवादी कथा भन्न सक्दछौं । कथाको प्रस्तुति प्रभावकारी छ । लेखकले जनबोलीको प्रशस्त प्रयोग गरेको देखिन्छ ।  पात्र पात्राको चयन र भाषा प्रयोगमा खोट लगाउनु पर्ने कुनै कारण देखिन्न । 

सक्षेपमा भन्दा मादलको चौथो घन्काइमा प्रकाशित माया ठकुरीका दुबै कथा उज्यालोतिर र गोफ्ली उत्कृष्ट कथा ह्न् । 

१९–५–२ं०२०

मादलमा माया ठकुरी                                     

दिल साहनी             

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा