यिनले के बेचेर खाएनन् र
मुलुकका कल कारखाना उद्योग धन्दा सब बेचेर खाए
मुलुकका नदी नाला खोला ताल तलाउ सब बेचेर खाए
मुलुकमा गिट्टी बालुवा ढृुंगा माटा सब बेचेर खाए
आज सिंगै चुरे बेचेछन्
ठेगान लगाउन सक्ने होइन बेलैमा भने यिनलाई
डाँडा कटाउन सक्ने होइन बेलैमा भने.यिनलाई
भोलि महाभारत पर्वत बेचेर खाने सक्छन्
पर्सि हिमाल बेचेर खान सक्छन्
सगरमाथा बेचेर खाने सक्छन्
दलाल नै त ह्ुन् यिनीहरू
गद्दार नै त हुन् यिनीहरू
लेन्डुप नै त हुन् यिनीहरू
एक दिन नेपाल आमालाई नै बेचेर खान सक्छन् ।
२७–२–२०७८

Comments
Post a Comment