कहिले कहिले मलाई रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ तर रोजी रोटीको यो व्यस्त जीवनमा रोजी रोटीको यो संघर्षमय जीवनमा कहाँ संभव छ र कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर कविताका मालाहरू गुथिरहने शायद यही भएर होला कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर कविताको फुलबारीमा रमाइरहने रहर कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर कविताका मालाहरू गुथिरहने रहर केवल एउटा रहर मात्र रहन गएको छ हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा रमाउन पनि लागेको हुँला कविताको फुृलबारीमा हराउन पनि थालेको हुृँला कविताको फुलबारीमा कविताको फुलबारीबाट केही